महाधिवेशनका लागि रास्वपाले तोक्यो केन्द्रीय प्रतिनिधि, को कहाँ खटिँदै छन् ?
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रथम महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७, ८ र ९ गते चितवनमा हुने पहिलो महाधिवेशनका लागि वडा, पालिका र जिल्ला तहका भेला तथा अधिवेशन सम्पन्न गराउने जिम्मेवारीसहित केन्द्रीय प्रतिनिधि तोकेको छ । पार्टी स्थापनाको ४ वर्षपछि पहिलोपटक रास्वपाले महाधिवेशन गर्न लागेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›