रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पहिलो महाधिवेशनको तयारी तीव्र, देशभर केन्द्रीय प्रतिनिधि खटाइयो
राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला अधिवेशन सञ्चालनसम्बन्धी कार्यविधि तय गर्दै विभिन्न पदका उम्मेदवारका लागि मनोनयन शुल्क निर्धारण गरेको छ। जिल्ला सभापति पदका उम्मेदवारले ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ। पार्टीले आगामी असार ७ देखि ९ गतेसम्म पहिलो महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित