पार्टी स्थापनापछि पहिलो महाधिवेशन गर्दै रास्वपा, सभापतिमा दोहोरिने रविको तयारी
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा पहिलो महाधिवेशन गर्ने, सभापतिमा रविको तयारीस्थापनाको चार वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने यो महाधिवेशनलाई रास्वपाले पार्टीको आन्तरिक लोकतन्त्र र सांगठनिक सुदृढीकरणको महत्वपूर्ण खुड्किलाका रूपमा अघि सारेको हो । पार्टी स्थापना भएको छोटो समयमै आम निर्वाचनमा होमिएर २१ सिट जित्दै उदाएको रास्वपाका लागि यो महाधिवेशन निकै अर्थपूर्ण रहेको नेताहरू बताउँछन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›