पश्चिम बंगालमा सरकारी कर्मचारीलाई सञ्चारमाध्यममा बोल्न रोक

यस स्टोरीको अंश: पश्चिम बंगालमा सरकारी कर्मचारीलाई मिडियासँग बोल्न प्रतिबन्ध, भाजपा सरकारको निर्णय
himalpress.com · 6 दिन अघि

भारतको पश्चिम बंगाल राज्य सरकारले सरकारी कर्मचारी तथा अधिकारीहरूलाई अनुमतिबिना सञ्चारमाध्यमसँग अन्तर्क्रिया गर्न प्रतिबन्ध लगाएको छ। मुख्य सचिव अग्रवालले हालै जारी गरेको परिपत्रअनुसार अब सरकारी कर्मचारीहरूले सरकारको स्वीकृतिबिना सञ्चारमाध्यमसँग सूचना आदानप्रदान, अन्तरवार्तामा वा मिडिया कार्यक्रममा सहभागिता जनाउन पाउने छैनन्। परिपत्रमा अखिल भारतीय सेवा (एआईएस), पश्चिम बंगाल सिभिल सेवा, पश्चिम बंगाल प्रहरी सेवा तथा अन्य राज्य सरकारी कर्मचारीहरूका लागि लागू आचारसंहितासम्बन्धी विद्यमान नियम पुनः स्मरण गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू