कर्मचारीलाई सरकारको चेतावनी- राजनीति नगर्नू

यस स्टोरीको अंश: न्यायालयसम्बन्धी अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन बार एसोसिएसनको माग
nepalnews.com · 1 हप्ता अघि

सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो । निजामती सेवा ऐनअनुसार राजनीतिक दल, भ्रातृ संगठनमा आबद्ध हुन वा निर्वाचनमा उम्मेदवार बन्न नपाइने व्यवस्था रहेको स्मरण गराइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू