नासा सेकेन्डरी स्कुललाई ‘बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड’
▸ यस स्टोरीको अंश: कक्षा ११ को पठनपाठन असार १ देखि सुरु हुने शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौंको तीनकुनेमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था नासा सेकेन्डरी स्कुलले यस वर्षको ‘बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड’ प्राप्त गरेको छ। केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. को आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा नासा स्कुललाई उक्त प्रतिष्ठित विधाबाट सम्मानित गर्ने निर्णय गरिएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›