काठमाडौं महानगरद्वारा नक्सापासबिनै भिआईपी लिफ्ट बनाएको खुलासा

यस स्टोरीको अंश: सांसद केसीको माग: संविधान संशोधन बहस सरकारी कार्यदलमा सीमित नराखी सर्वपक्षीय आयोग गठन गरियोस्
taksarnews.com · 3 दिन अघि

काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख वालेन्द्र शाह (वालेन)को कार्यकालमा लिफ्ट निर्माण गर्दा सार्वजनिक खरिद र निर्माणसम्बन्धी कानुनी व्यवस्था पालना नगरिएको पाइएको छ । काठमाडौँ प्लाजा भवनमा नक्सा पास नै नगरी र भवनको स्वामित्वकर्ता नेपाल ट्रस्टको आवश्यक पूर्व स्वीकृति बाह्य संरचना र लिफ्ट जडान गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू