बागमती प्रदेशमा गैरसरकारी संस्थाका भवन निर्माणमा १५ करोडभन्दा बढी खर्च, कार्यविधि अभाव र अनुगमन कमजोर

यस स्टोरीको अंश: इनड्राइभले महिला उद्यमीलाई विश्वव्यापी नेटवर्क र लगानीसँग जोड्न ‘अरोरा भेन्चर्स’ कार्यक्रम सुरु गर्‍यो
newspolar.com · 4 दिन अघि

बागमती प्रदेशमा गैरसरकारी संस्थाका भवन निर्माणमा प्रदेश आर्थिक कार्यविधि नियमावली, २०७६ को प्रावधानविपरीत ठूलो मात्रामा बजेट खर्च भएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सहरी विकास तथा भवन कार्यालयहरूले गैरसरकारी संस्थाका भवन निर्माणमा कुल रु. १५ करोड ३१ लाख ५३ हजार खर्च गरेका छन्। तर, सामुदायिक भवन तथा गैरसरकारी संस्थाका भवनहरूको प्रयोग र सञ्चालनसम्बन्धी स्पष्ट कार्यविधि नबनाइकन नै निर्माणमा खर्च गरिएको र ती संरचनाहरू सामूहिक हितमा प्रयोग भए वा नभएको विषयमा पर्याप्त अनुगमन नभएको प्रतिवेदनमा उल्लेख छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू