नेपाल ट्रस्टको ४०४ रोपनी जग्गामा मोहीको रजगज
▸ यस स्टोरीको अंश: कञ्चनपुरमा महिलाले अन्नसँग तरकारी साट्ने परम्परा कायमै
नेपाल ट्रस्टको नाममा रहेको ४०४ रोपनी जग्गामा मोहीले रजगज गरेको खुलेको छ । महालेखा परिषद्को प्रतिवेदनमा पटकपटक मोहीको विषय उठाउँदा कुनै पनि कारबाही हुन सकेको छैन । काठमाडौं महानगरपालिकाले नेपाल ट्रस्टलाई ५६ लाख ३५ हजार रुपियाँ घरभाडा तिर्न बाँकी रहेको खुलेको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›