काठमाडौं महानगरपालिकाद्वारा नियमविपरीत साढे तीन करोड रुपैयाँ कर असुल
▸ यस स्टोरीको अंश: रवि लामिछानेले सहकारी बचत अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतमा तारेख बुझे
काठमाडौँ महानगरपालिकाले नेपाल ट्रष्टको कार्यालयसँग गरेको ‘काठमाडौँ प्लाजा’ भाडा सम्झौतामा कानुनी अपव्याख्या देखिएको छ । महालेखापरीक्षकको प्रतिवेदनले महानगरपालिकाले सरकारी स्वामित्वको सम्पत्तिमाथि गैरकानुनी रूपमा कर तथा जरिवाना थोपरेको भन्दै यसलाई ‘सैद्धान्तिक बेरुजु’ का रूपमा औँल्याएको छ । महानगरपालिकाले ट्रष्टलाई बुझाउनुपर्ने भाडा रकमबाट आफैँले कर र जरिवाना सिर्जना गरी ३ करोड ५४ लाख ९८ हजार रुपैयाँभन्दा बढी कट्टा गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›