ट्रम्पपछि किन चीन भ्रमणमा जाँदै छन् पुटिन?

यस स्टोरीको अंश: अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण
himalpress.com · 1 हप्ता अघि

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन १९ र २० मेमा चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। उनी चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा बेइजिङ जान लागेका हुन्। पुटिनको यो भ्रमण दुई देशबीचको सद्भाव, मित्रता र पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको २५औँ वार्षिकोत्सवको अवसरमा हुन लागेको बीबीसीले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू