ट्रम्पपछि बेइजिङमा पुटिन
▸ यस स्टोरीको अंश: अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेपछि विश्व राजनीति फेरि चीन-रुस धुरीतर्फ केन्द्रित भएको छ । युक्रेन युद्ध, ऊर्जा राजनीति, अमेरिका-चीन सम्बन्ध र मध्यपूर्वको तनावबिच भएको यो भेटवार्तालाई विश्व शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ । राष्ट्रपति पुटिन मङ्गलबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय वार्ताका लागि बेइजिङ आइपुग्नुभएको हो ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित