चीन पुगे रुसी राष्ट्रपति पुटिन, विदेशमन्त्री वाङले गरे स्वागत
▸ यस स्टोरीको अंश: अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि मंगलबार राति चीन पुगेका छन् । उनलाई बेइजिङ विमानस्थलमा चिनियाँ विदेशमन्त्री वाङ यीले स्वागत गरे । भ्रमणको क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्नेछन् । दुई नेताले दुई देशबीचको सम्बन्ध, व्यापार, रणनीतिक सहयोग र वर्तमान विश्वव्यापी परिस्थितिबारे छलफल गर्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित