एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रण नगरे सांसद बैठक चल्न दिँदैनौँः एमाले सांसद राई
▸ यस स्टोरीको अंश: सांसदहरूले बाँदर आतंक नियन्त्रणका लागि अनुसन्धान र बजेट माग गरे
नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाले संसद बैठक चल्न नदिने चेतावनी दिनुभएको छ। उहाँले बाँदरले जनजीवनमा ठूलो कष्ट दिएको उल्लेख गर्दै सरकारले जनतालाई सास्ती दिने बाँदरलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित