विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त क्याम्पस नियमन गर्न नयाँ नियमावली ल्याइँदै

यस स्टोरीको अंश: शिक्षामन्त्री पोखरेलले सामुदायिक विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने बताए
hamrakura.com · 6 दिन अघि

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसहरूलाई व्यवस्थित रूपमा नियमन गर्न नयाँ नियमावली ल्याउन लागिएको जानकारी दिएका छन्। उनले विदेशी विश्वविद्यालयसंवद्ध कलेजका सन्दर्भमा धेरै गुनासोहरू आएकाले यसलाई कानूनी दायरामा ल्याउन नियमावलीको तयारी गरिएको बताए। शिक्षा मन्त्रालयले यस नियमावलीको अन्तिम मस्यौदा तयार गरी राय र स्वीकृतिका लागि अर्थ र कानून मन्त्रालयमा पठाइसकेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू