सरकारले उधारो असुलीसम्बन्धी कानून बनाउने

यस स्टोरीको अंश: सरकारले उधारो असुली सम्बन्धी कानुन बनाउने, बजेटमा विभिन्न घोषणा
bizpati.com · 8 घण्टा अघि

सरकारले लामो समयदेखि समस्याका रूपमा रहेको उधारो असुलीसम्बन्धी नयाँ कानुन निर्माण गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै व्यावसायिक कारोबारमा हुने उधारो असुलीसम्बन्धी समस्यालाई सम्बोधन गर्न विशेष कानुन तर्जुमा गर्ने उल्लेख गरेका हुन् । यसका लागि सम्बन्धित सरोकारवालाहरूसँगको समन्वयमा कानुनको मस्यौदा तयार गरी छिट्टै कार्यान्वयनमा ल्याउने प्रबन्ध मिलाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू