सुशीला कार्की र ओमप्रकाश अर्यालको नाम प्रतिवेदनमा आएपछि रक्षाको आपत्ति, भनिन्- प्रतिवेदन कार्यान्वयनमा इमान्दार बन सरकार
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमाथि रक्षा बमको आपत्ति, पूर्वपदाधिकारीको नाम आएपछि विरोध
जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई लिएर सरकारप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । उनले राजनीतिक स्वार्थ मिलाउन आयोगको प्रतिवेदन प्रयोग गर्दै आन्दोलनलाई अपराधीकरण गर्ने काम अस्वीकार्य हुने बताएकी छन् । बमले पूर्वप्रधानमन्त्री सुशीला कार्की र पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालजस्ता व्यक्तित्वको नामसमेत विवादमा तानिएकोप्रति आपत्ति जनाउँदै लोकतन्त्र र संविधानका पक्षमा योगदान दिएका व्यक्तिहरूलाई राजनीतिक दाउपेचमा प्रयोग नगर्न चेतावनी दिएकी छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›