पुँजीबजार बिहानी अपडेटः सानिमा इक्विटी फण्डमा आवेदनको अन्तिम दिन, भुजुङले बोलायो साधारण सभा

bizpati.com · 1 हप्ता अघि

सानिमा इक्विटी फण्ड २ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन हो । भुजुङ हाईड्रोपावर लिमिटेडले चौथो वार्षिक साधारण सभा जेठ २७ गते बोलाएको छ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू