अब काठमाडौँ महानगरपालिकाले ध्वनि प्रदूषण गर्नेहरूलाई जरिबाना तिराउने

यस स्टोरीको अंश: सुदूरपश्चिमका पालिकाहरूले असल अभ्यासको प्रचार गर्ने
techpana.com · 4 दिन अघि

काठमाडौँ महानगरपालिकाले सहरमा बढ्दै गएको ध्वनि प्रदूषण नियन्त्रण गर्न कडा कदम चाल्ने भएको छ। नियम विपरीत ध्वनि उत्पन्न गर्नेहरूलाई जरिबाना गरिने चेतावनी दिइएको छ। सार्वजनिक स्थल, औद्योगिक क्षेत्र, आवासीय क्षेत्र, बजार र कार्यालय परिसरमा अनावश्यक एवं अत्यधिक ध्वनि उत्पन्न हुने गतिविधिहरूमाथि कारबाही गरिनेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू