माडीमा प्लास्टिक सामग्रीमा कडाइ: जेष्ठ २० पछि पूर्ण प्रतिबन्ध, उल्लंघनमा कारबाही

यस स्टोरीको अंश: माडी नगरपालिकाद्वारा प्लास्टिक सामग्रीमा कडाइ, जेष्ठ २० पछि पूर्ण प्रतिबन्ध
swadeshpost.com · 16 घण्टा अघि

माडी नगरपालिकाले नगर क्षेत्रभरी प्लास्टिकजन्य सामग्रीको बिक्री, वितरण, आयात तथा भण्डारणमा कडाइ गर्ने भएको छ । जेष्ठ २० गतेपछि प्रतिबन्धित सामग्रीको कारोबार भएको पाइएमा कानुन बमोजिम कारबाही गरिने नगरपालिकाले जनाएको छ । हाल मौज्दातमा रहेका प्लास्टिकजन्य सामग्रीहरु जेष्ठ २० गतेभित्र व्यवस्थापन गरिसक्न व्यवसायी तथा सरोकारवालालाई सूचना गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू