‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि प्रदर्शनी हुने
▸ यस स्टोरीको अंश: काठमाडौंमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ प्रदर्शनी जेठ २२ देखि
विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। यस प्रदर्शनीले सुरक्षित, गुणस्तरीय तथा आधुनिक विद्युतीय सामग्रीको प्रयोगबारे जानकारी गराउने, विद्युतीय उद्योगको विकास, स्वदेशी उत्पादनको प्रवद्र्धन र विदेशी प्रविधि तथा लगानी आकर्षणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›