शुक्रबारदेखि काठमाडौँमा नेपाल हस्तकला एक्स्पो आयोजना हुँदै
▸ यस स्टोरीको अंश: काठमाडौंमा जेठ ८ देखि हस्तकला प्रदर्शनी तथा सांस्कृतिक महोत्सव आयोजना
नेपाल हस्तकला महासंघको आयोजनामा जेष्ठ ८ गतेदेखि काठमाडौंमा नेपाल हस्तकला एक्स्पो आयोजना हुने भएको छ । एक्स्पोमा मेक इन नेपाल, मेड इन नेपालको अवधारणा अनुसार हस्तकला लगाएत अन्य नेपाली निकासी संभाव्यता भएका बस्तुहरुको करिव ७० वटा स्टल रहने छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित