देशभर ३२ हजार ३२५ सहकारी, शेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण: ३२ हजार ३२५ सहकारी दर्ता, १० खर्ब २९ अर्ब बचत परिचालन
आर्थिक वर्ष २०८२/२०८३ को आर्थिक सर्वेक्षणअनुसार फागुन मसान्तसम्म देशभर ३२ हजार ३२५ सहकारी दर्ता भएका छन्। सहकारी क्षेत्रमा १० खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ बचत परिचालन भएको छ भने ८२ हजार २१६ व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। हालसम्म २० सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित