२७ सार्वजनिक संस्थान मात्रै नाफामा, १६ वटा नोक्सानीमा

यस स्टोरीको अंश: सार्वजनिक संस्थानको वार्षिक समीक्षा: २७ नाफामा, १६ घाटामा, दुई बन्द
www.onlinepana.com · 2 दिन अघि

आर्थिक वर्ष २०८१/८२ सम्म अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा रहेको आर्थिक सर्वेक्षण २०८२/८३ ले देखाएको छ । यस आवसम्म १६ संस्थान नोक्सानीमा रहेका छन् भने २ वटा बन्द अवस्थामा छन् । २०८२ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड गरी कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू