सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको सङ्ख्या २८ लाख नाघ्यो

यस स्टोरीको अंश: आयोगको नयाँ सहकारी दर्ता रोक्ने र बहुशाखा बन्द गर्ने सिफारिस
www.lumbinisanchar.com · 1 दिन अघि

आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकको सङ्ख्या २८ लाख ५१ हजार ३ सय ८२ पुगेको छ। यस अवधिमा ४ लाख ७१ हजार ८ सय ३ श्रमिक थप सूचीकृत भएका छन्। रोजगारदाताको सङ्ख्या पनि बढेर २३ हजार २ सय १० पुगेको छ भने कोषमा १ खर्ब ४ अर्ब २२ करोड रुपैयाँ सङ्कलन भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू