विदेशी विश्वविद्यालयका क्याम्पसलाई नियमन गर्न नियामावली ल्याउँदैछौं- शिक्षामन्त्री पोखरेल

यस स्टोरीको अंश: सरकार विदेशी विश्वविद्यालय सम्बन्धन प्राप्त कलेज नियमन गर्न नयाँ नियमावली ल्याउँदै
www.setopati.com · 3 दिन अघि

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसहरूलाई नियमन गर्न नयाँ नियामावली ल्याउन लागिएको जानकारी दिएका छन्। मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानून मन्त्रालयमा पठाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू