जेन–जी अन्दोलनमा अत्यावश्यक सवारी साधन जलेकाले आपत्कालीन उद्धारमा समस्या भयोः सांसद चौधरी
▸ यस स्टोरीको अंश: वन्यजन्तुबाट हुने क्षति नियन्त्रण टास्क फोर्समा किसानको प्रतिनिधित्व अनिवार्य गर्न कृषक महासंघको माग
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरीले इटहरी उपमहानगरपालिकामा आगलागी नियन्त्रणका लागि तत्काल आधुनिक दमकल र आवश्यक आपत्कालीन उपकरण उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । उहाँले आन्दोलनका क्रममा उपमहानगरपालिकाका दमकलसहितका अत्यावश्यक सवारी साधनहरू जलेपछि हाल इटहरीमा अग्नि नियन्त्रण सेवा ठप्प जस्तै रहेको उल्लेख गर्नुभयो । दमकल नहुँदा नागरिकहरू आफ्नो सम्पत्ति जलिरहेको हेर्न बाध्य भएको उहाँको भनाइ थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›