जनताका समस्या समाधान गर्न सांसदको आग्रह

यस स्टोरीको अंश: सांसदहरूले किसानका लागि मल, बीउ र पर्यटन प्रवर्द्धनमा सरकारको ध्यानाकर्षण गराए
gorkhapatraonline.com · 1 हप्ता अघि

सांसदहरूले जनताका जल्दाबल्दा समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद अच्युतम लामिछानेले किसानका लागि समयमै मल, बीउबिजन र आवश्यक कृषि औजार उपलब्ध गराउन माग गरेका छन्। सांसद इन्दिरा रानामगरले झापामा एसियन हाइवे निर्माणका क्रममा बस्ती क्षेत्रमा वायु प्रदूषण बढेको भन्दै त्यसलाई तत्काल हटाउन र पाटन औद्योगिक क्षेत्रको व्यवस्थापनमा सरकारले कदम चाल्नुपर्ने बताइन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू