इरानसँगको सम्झौतामा हतार नगर्न ट्रम्पको निर्देशन

यस स्टोरीको अंश: ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्थगित, सम्झौता नजिक पुगेको दाबी
www.setopati.com · 3 दिन अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित युद्धविराम तथा आणविक सम्झौतामा हतार नगर्न आफ्ना प्रतिनिधिलाई निर्देशन दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै इरानसँग औपचारिक सम्झौता नभएसम्म हर्मुज जलडमरूमध्यमा इरानी जहाजमाथिको अमेरिकी नाकाबन्दी यथावत् रहने बताएका छन्। इरानले सैद्धान्तिक रूपमा हर्मुज मार्ग खोल्न र उच्च तहमा संवर्द्धित युरेनियम हटाउन सहमति जनाएको छ, तर कार्यान्वयनका विस्तृत मोडालिटी अझै टुंगिएको छैन।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू