“अमेरिकी राष्ट्रपति ट्रम्पको कडा चेतावनी: ‘इरानले छिट्टै शान्ति सम्झौता गरोस्, नत्र उसको अस्तित्व नै मेटिनेछ!'”

यस स्टोरीको अंश: ट्रम्पको इरानलाई चेतावनी: सम्झौता नगरे अस्तित्व खतरामा, सैन्य कारबाहीको सम्भावना
www.enepalese.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘एकदमै छिटो’ कदम चाल्न र अमेरिकाले अघि सारेका सर्तहरू मान्दै शान्ति सम्झौता गर्न भनेका छन् । यदि इरानले यसो गरेन भने उसको अस्तित्व नै समाप्त हुन सक्ने भन्दै ट्रम्पले चेतावनी दिएका छन् । उनले इरानलाई जवाफ फर्काउनका लागि कुनै नयाँ र तोकिएको अन्तिम मिति नदिए पनि दुई देशबीचको सम्बन्ध निकै खतरापूर्ण मोडमा पुगेको देखाउँछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू