किसानको पीडा नबिर्सिएको दाबी गर्दै मन्त्री चौधरीले भनिन्- मलको विकल्प खोज्नुपर्छ

यस स्टोरीको अंश: महालेखाको प्रतिवेदन: कृषि अनुदानमा ३२ अर्ब खर्च, अपेक्षित परिणाम नदेखिएको निष्कर्ष
nepalsamaya.com · 2 हप्ता अघि

कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले सरकार मल व्यवस्थापनमा केन्द्रित रहेको र किसानको पीडा कम गर्ने दिशामा गम्भीर भएर लागिरहेको बताएकी छन्। उनले रासायनिक मलको विकल्प खोज्नुपर्ने आवश्यकता औंल्याउँदै मलमा भइरहेको अर्बौं लगानी किसानको उत्पादन बिक्री वितरण र बजार व्यवस्थापनमा प्रयोग गर्न सकिने बताइन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू