बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

यस स्टोरीको अंश: बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी प्रमोद कुमार ठाकुर पक्राउ
lokaantar.com · 1 हप्ता अघि

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ परेका छन् । पर्सा जिल्ला अदालतको फैसलाले १ महिना कैद सजाय र ९ लाख २६ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका प्रमोदकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू