बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

यस स्टोरीको अंश: नेपालगन्जमा पाँच किलो अफिमसहित एकजना पक्राउ, सीमा सुरक्षा अभियानमा सफलता
singhadurbarnews.com · 4 दिन अघि

काठमाडौं महानगरपालिका-२२ बस्ने ५३ वर्षीय प्रणव लाल सिंह बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीका रूपमा पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ छाउनीबाट पक्राउ गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू