बैंकिङ कसुर मुद्दामा फरार रहेका कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही पक्राउ

यस स्टोरीको अंश: बैंकिङ कसुर मुद्दामा फरार नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही पक्राउ
www.lokpath.com · 1 हप्ता अघि

बैंकिङ कसुरसम्बन्धी मुद्दामा नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही पक्राउ परेका छन्। उच्च अदालत पाटनले २०७९ साल कात्तिक ६ गते शाहीलाई १ दिन कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। फैसलापछि फरार रहेका शाहीलाई कैद र जरिवाना असुलउपरका लागि जिल्ला अदालतमा बुझाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू