एक करोड जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ

यस स्टोरीको अंश: रसुवामा विदेशी मुद्रासहित दुई जना पक्राउ
gorkhapatraonline.com · 1 दिन अघि

इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेले अदालतबाट एक करोड रुपियाँभन्दा बढी जरिवाना तोकिएर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा बाँके जिल्ला अदालतबाट कैद तथा बिगो–जरिबाना सजाय तोकिएपछि हालसम्म फरार रहेका कोहलपुर नगरपालिका–१० का ३४ वर्षीय कुलिन भन्ने अविनाश रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू