युट्युबमा छाडा बोलेपछि साजन श्रेष्ठसहित तीन जना साइबर ब्यूरोमा, ‘आइन्दा नबोल्ने’ सर्तमा रिहा

यस स्टोरीको अंश: सोलुखुम्बुको हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचान खुल्न बाँकी
lokaantar.com · 5 दिन अघि

युट्युबमा छाडा बोलेको आरोपमा चर्चित स्ट्यान्डअप कमेडियन तथा युट्युबर साजन श्रेष्ठसहित तीन जनालाई प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएर सचेत गराएको छ। उनीहरूलाई ‘आइन्दा छाडा शब्द नबोल्ने’ सर्तमा छाडिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू