पोडकास्टमा अश्लील शब्द प्रयोग गरेको भन्दै तीन कमेडियनलाई साइबर ब्युरोको चेतावनी
नेपाल प्रहरीको साइबर ब्युरोले पोडकास्ट कार्यक्रममा अश्लील शब्द प्रयोग गरेको भन्दै कमेडियन उत्सव सापकोटा, विशाल गौतम र सजन श्रेष्ठलाई बोलाएर सचेत गराएको छ। उनीहरूले भविष्यमा त्यस्ता शब्द प्रयोग नगर्ने प्रतिबद्धतासहित लिखित माफी मागेपछि प्रहरीले छाडेको हो।
8 समाचार
·
3 दिन अघि