संसद तनावग्रस्त बनेपछि प्रधानमन्त्री डाक्न गएका सभामुख रित्तै फर्किए
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले संसद् अवरुद्ध, सभामुखको पहल असफल
प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदमा उपस्थित गराउन आग्रह गर्न पुगेका सभामुख डोलप्रसाद अर्याल रित्तो हात फर्किएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो हप्तामा संसदमा प्रश्नोत्तर गर्नुपर्ने माग राख्दै बुधबार प्रतिनिधिसभा बैठक अवरोध गरेका थिए। प्रधानमन्त्री शाहले आउन अटेर गरेपछि सभामुख फर्किएको संसद सचिवालय स्रोतले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›