संसद्‌मा खोजी भइरहे पनि गएनन् बालेन, अर्थमन्त्रीले दिए जबाफ

यस स्टोरीको अंश: सरकारद्वारा संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ पुर्‍याइयो
himalpress.com · 1 हप्ता अघि

प्रतिनिधिसभा बैठकमा खोजी भइरहे पनि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बिहीबार पनि अनुपस्थित रहेका छन्। नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्री बालेनको कार्यशैलीको चर्को आलोचना गरेका थिए। नीति तथा कार्यक्रममाथिको छलफलपछि प्रधानमन्त्री वालेन्द्र शाह जवाफ दिन नआएको भन्दै प्रतिपक्षहरूले बैठक अवरोध गरे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू