आएनन् बालेन, विपक्षीले थाले संसदमा विरोध गर्न

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक अवरुद्ध, विपक्षीको विरोध जारी
hamrakura.com · 1 हप्ता अघि

प्रतिनिधि सभाको बैठक शुरु भएलगत्तै प्रधानमन्त्री वालेन्द्र साह बालेनको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले सदनमा विरोध गरेका छन्। नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहे पनि प्रधानमन्त्री बैठकमा उपस्थित नभएपछि विपक्षीले आपत्ति जनाएका हुन्। यसअघि बुधबारको बैठकमा पनि नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री उपस्थित नभएको भन्दै प्रतिपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू