अमेरिकन एनआरएन लगानीको ठूलो परियोजना: सेफ राइडले नेपालभर सेवा विस्तार गर्ने

यस स्टोरीको अंश: नीति संवादमा विज्ञहरूद्वारा ‘विदेशस्थित नेपाली ऐन’ आवश्यक रहेको सुझाव
www.makalukhabar.com · 7 घण्टा अघि

अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपाली (एनआरएन)को लगानीमा स्थापित सवारी–साझेदारी सेवा प्लेटफर्म सेफ राइडले नेपालमा आफ्नो सेवा विस्तार गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । कम्पनीको पहिलो सेवा दाङ जिल्लाबाट शुभारम्भ गरिनेछ र यसले आगामी एक वर्षभित्र करिब एक लाख स्वरोजगार अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ । सेफ राइडले पठाओ, इन्ड्राइभ, याङ्गो तथा उबर जस्ता कम्पनीहरूको शैलीभन्दा फरक मोडेलमा काम गर्ने दाबी गरेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू