यस्तो छ राष्ट्रिय क्रिकेट खेलाडीको वर्गीकरण र मासिक पारिश्रमिक
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोटका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला तथा पुरुष खेलाडीको वर्गीकरण नवीकरण गरेको छ। क्यानले राष्ट्रिय टिम र ‘ए’ टिमबाट खेल्दै आएका युवा पुरुषतर्फ ३८ र महिलातर्फ २५ खेलाडीलाई केन्द्रीय सम्झौतामा नवीकरण तथा आवद्ध गरेको हो। क्यानले पुरुषतर्फ श्रेणी ‘ए’मा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी तथा स्पिनर सन्दीप लामिछानेलाई समावेश गरेको छ। उनीहरुको पारिश्रमिकसमेत वृद्धि गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›