एसियन गेम क्वालिफायरका लागि दीपेन्द्रको नेतृत्वमा टोली घोषणा

यस स्टोरीको अंश: एसियन गेम्स छनोटका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा
www.ronbpost.com · 5 दिन अघि

सिंगापुरमा आयोजना हुने एसियन गेम्स अन्तर्गत क्रिकेटको छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। टोलीमा रोहित पौडेल, सोमपाल कामी र करण केसी फर्किएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू