स्थानीय तहका रोजगार सेवा केन्द्रलाई एकीकृत स्वरूपमा विस्तार गर्ने तयारी
▸ यस स्टोरीको अंश: रोजगार सेवा केन्द्र ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’मा रूपान्तरण हुने
सरकारले देशभरका स्थानीय तहमा सञ्चालित रोजगार सेवा केन्द्रलाई ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’ का रूपमा विस्तार र एकीकृत गर्ने प्रक्रिया अघि बढाएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी एकीकृत सेवा प्रवाह कार्यविधि, २०८३’ स्वीकृत गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाएको छ । यसबाट बेरोजगार सूचीकरण, सार्वजनिक रोजगार कार्यक्रम, सीप तथा मागको नक्सांकन, तालिम समन्वय, रोजगार परामर्श, उद्यमशीलता प्रवर्द्धन र वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुन:एकीकरणलगायत सेवा एकद्वार प्रणालीमार्फत उपलब्ध गराइनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित