सात मुलुकसँग अघि बढ्यो श्रम सम्झौता प्रक्रिया
▸ यस स्टोरीको अंश: सरकारले आगामी बजेटमा वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन थप श्रम सम्झौता गर्ने तयारीश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि प्रदान गरिने पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने तयारी गरेको छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्रालयका सचिव डा. दीपक काफ्लेले पुनः श्रम स्वीकृतिको नीतिगत प्रवन्धमा सुधार गर्ने प्रश्ताव मन्त्रालयमा प्राप्त भइसकेको र यसलाई छिट्टै टुङ्गोमा पुर्याइने जानकारी दिएका हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›