अर्का विमान परिचारिकालाई नहटाउन अदालतको आदेश

यस स्टोरीको अंश: श्रममन्त्री यादवको पहलमा बैंक कर्मचारीको ओभरटाइम पारिश्रमिक सुनिश्चित
www.dcnepal.com · 4 दिन अघि

नेपाल वायुसेवा निगमले जबर्जस्ती हटाउन लागेका विमान परिचारिका सृजना केसीलाई श्रम अदालत भक्तपुरले नहटाउन अन्तरकालीन आदेश दिएको छ । निगमले अदालतको आदेशको अवज्ञा गरेको जिकिर गर्दै केसीका तर्फबाट अधिवक्ताहरूले अन्तरकालीन आदेश माग गरेका थिए । सर्वोच्च अदालतमा १ सय २७ जना परिचारक–परिचारिकाको सेवासुविधा र उमेरहदको विभेद उपरको मुद्दा विचाराधिन छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू