मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा, सरकारले चासो नदिएको व्यवसायीको गुनासो
▸ यस स्टोरीको अंश: निर्माण व्यवसायीले मूल्यवृद्धिका कारण काम रोकेको भन्दै मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाएनिर्माण व्यवसायी महासंघले अत्यधिक मूल्यवृद्धिका कारण देशभरका निर्माण आयोजना प्रभावित भएको भन्दै सरकारसमक्ष ज्ञापनपत्र बुझाएको छ । महासंघका अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले शुक्रबार एकीकृत पूर्वाधार विकास मन्त्रालय का सचिव गोपाल सिग्देल तथा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता दवाडीलाई ज्ञापनपत्र बुझाएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›