तेलको मूल्य लगातार बढ्दा विश्वका प्रमुख शेयर बजार प्रभावित

यस स्टोरीको अंश: तेलको मूल्य वृद्धिका कारण विश्व शेयर बजारमा गिरावट, कृत्रिम बुद्धिमत्ता कम्पनी प्रभावित
www.nepalilink.com · 1 हप्ता अघि

विश्वभरका शेयर बजारमा शुक्रबार ठूलो गिरावट आएको छ । तेलको मूल्य लगातार बढ्न थालेपछि लगानीकर्तामा आर्थिक चिन्ता बढ्दै जाँदा अमेरिकीसहित विश्वका प्रमुख शेयर बजार दबाबमा परेका हुन् । विशेष गरी कृत्रिम बुद्धिमत्ता प्रविधिसँग सम्बन्धित कम्पनीको शेयरमा तीव्र गिरावट आएपछि बजारमा व्यापक असर परेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू