रिट दर्ता अवरुद्ध भएको विरोधमा कानुन व्यवसायीले लालटिन बालेर सांकेतिक प्रदर्शन गर्ने
▸ यस स्टोरीको अंश: नेपाल बार एसोसिएसनद्वारा सर्वोच्च प्रशासनविरुद्ध लालटिन बालेर प्रदर्शन
सर्वोच्च अदालतमा हाल देखिएको परिस्थितिप्रति असन्तुष्टि जनाउँदै कानुन व्यवसायीहरूले सांकेतिक विरोध स्वरूप लालटिन बाल्ने कार्यक्रम घोषणा गरेका छन्। नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले अदालतमा रिट निवेदन दर्ता नै प्रभावित हुने अवस्था बनेको भन्दै त्यसप्रति विरोध जनाउने निर्णय गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित