संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनमा माग्यो आम नागरिकको सुझाव

यस स्टोरीको अंश: गगन थापाले संविधान संशोधनबारे जेन जेड अगुवासँग छलफल गर्ने
www.globalaawaj.com · 1 हप्ता अघि

संविधान संशोधनका विषयमा नागरिक तहबाट राय तथा सुझाव संकलन गर्ने उद्देश्यले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले सार्वजनिक सूचना जारी गरेको छ । मन्त्रिपरिषद्को गत चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको 'संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२' ले संविधान संशोधन प्रक्रियामा आम नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित रूपमा सुझाव मागेको हो । कार्यदलले सबै नागरिकलाई नेपालको संविधानमा आवश्यक देखिएका सुधार तथा संशोधनसम्बन्धी सुझाव सात दिनभित्र पठाउन आग्रह गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू